एक्रोन सहरको प्रहरी प्रमुखको भर्ती समाजको सर्वेक्षण

समाजको सर्वेक्षण
सन् २०२४ मा एक्रोन सहरमा नयाँ प्रहरी प्रमुख नियुक्‍त गरिनेछ। चुनाव जितेर मेयर बनेका सम्मास मलिक र उहाँको टोलीलाई यो निर्णय गर्न मदत दिनको लागि हामी तपाईँलाई यो सर्वेक्षणमा भाग लिनुहुनको लागि निम्तो दिन चाहन्छौँ। यो सर्वेक्षणले एक्रोन प्रहरी विभागको भविष्य तय गर्नको लागि मदत गर्नेछ। यस सर्वेक्षणमा नयाँ प्रहरी प्रमुख कस्तो हुनुपर्छ भन्ने कुराको खुलस्त अनि इमानदार भई जवाफ दिन सक्नुहुन्छ। हामी तपाईँहरूको मनैदेखिको प्रतिक्रिया आशा गर्दै छौँ र तपाईँको विचारको कदर गर्छौँ।

Question Title

* 1. विभागको प्राथमिकता — कृपया एक्रोन प्रहरी विभागको लागि तल दिइएका कुराहरूलाई प्राथमिकताको हिसाबमा प्रत्येकलाई १ देखि ७ सम्मको श्रेणी दिनुहोस् जहाँ “१” भनेको “सबैभन्दा कम प्राथमिकता भएको” अनि “७” भनेको “सबैभन्दा धेरै प्राथमिकता भएको” हो।

  एकदमै कम प्राथमिकता (१) एकदमै बढी प्राथमिकता (७)
अपराध रोकथाम अनि न्यूनिकरण
मानसिक स्वास्थ्यप्रतिको प्रतिक्रिया सुधार्नु
समाजको विविधता झल्किने गरी कर्मचारी राख्ने
पर्याप्त कर्मचारी राख्ने
विभागमा तालिम बढाउने
प्रतिक्रिया सकेसम्म छिटो दिन कोसिस गर्ने
अपराध समाधान/अनुसन्धान
समाजमा आधारित प्रहरी व्यवस्था
कानुनी अनि व्यवस्थित आचरण लागू गर्ने
छरछिमेकमा जीवनको गुणस्तर
युवाहरूसित सकारात्मक तरिकामा समय बिताउने
न्यायी र उचित प्रहरी व्यवस्था
जातीय असमानता कम गर्ने
प्रहरी बलको प्रयोग कम गर्ने
अफिसर जवाफदेही हुनुपर्ने

Question Title

* 2. विभागको प्राथमिकता — पूरै प्रहरी विभागको प्राथमिकतामा के तपाईँको केही थप टिप्पणी वा सुझाव छ?

Question Title

* 3. परिवर्तन — तपाईँको समाजसित प्रहरीले गर्ने अन्तरक्रियामा केही परिवर्तन गर्न पाउनुभयो भने के परिवर्तन गर्नुहुन्छ?

Question Title

* 4. यदि केही छ भने, तपाईँको विचारमा प्रहरीले तपाईँको समाजसँग अन्तरक्रिया गर्दा के कुरा राम्ररी गरिरहेको छ?

Question Title

* 5. यदि केही छ भने, यो सहर अनि प्रहरी विभागले तपाईँलाई अझ सुरक्षित महसुस गराउन के गरेको चाहनुहुन्छ?

Question Title

* 6. प्रहरी प्रमुखमा हुनैपर्ने प्राथमिकता — तपाईँलाई थाह भएको जस्तै एक्रोन सहर अहिले नयाँ प्रहरी प्रमुखको खोजीमा छ। एक्रोनको नयाँ प्रहरी प्रमुखले कुन कुरालाई पहिलो प्राथमिकता दिनैपर्छ? तपाईँको आफ्नै शब्दमा बताउनुहोस्।

Question Title

* 7. अनि तपाईँको विचारमा एक्रोनको नयाँ प्रहरी प्रमुखले कुन कुरालाई दोस्रो प्राथमिकता दिनुपर्छ?

Question Title

* 8. गुणहरू — एक्रोनको नयाँ प्रहरी प्रमुखमा हुन सक्ने केही गुण, योग्यता र सीप तल दिइएका छन्। तपाईँको विचारमा यीमध्ये एक्रोनको नयाँ प्रहरी प्रमुखमा हुनैपर्ने तीन (३) वटा गुणहरू रोज्नुहोस्।

Question Title

* 9. एक्रोनको प्रहरी प्रमुखमा हुनुपर्ने गुण र/वा अनुभवबारे के तपाईँको कुनै टिप्पणी वा सुझाव छ?

Question Title

* 10. एक्रोन सहरको प्रहरी विभागसँगको अहिलेसम्मको अनुभवलाई तपाईँ कस्तो श्रेणी दिनुहुन्छ:

Question Title

* 11. एक वर्षअघिको समयसँग तुलना गर्दा तपाईँको विचारमा एक्रोन अझै सुरक्षित, कम सुरक्षित वा उस्तै छ?

Question Title

* 12. तपाईँको विचारमा अर्को प्रहरी प्रमुख रोज्दा यो सहरले विचार पुऱ्याउनुपर्ने अरू केही कुरा छ कि?

Question Title

* 13. के तपाईँ यो सहरमा बस्नुहुन्छ?

Question Title

* 14. तपाईँको जिप कोड कति हो?

Question Title

* 15. तपाईँ कत्तिको प्रहरीसित कुराकानी गर्नुहुन्छ?

Question Title

* 16. तपाईँले यो भन्दा अघि प्रहरीसित कहाँ कुरा गर्नुभएको थियो?

Question Title

* 17. के तपाईँ यो सहरमा काम गर्नुहुन्छ?

Question Title

* 18. तपाईँको कुन जातको हुनुहुन्छ अनिवार्य छैन

Question Title

* 19. तपाईँको उमेर कति हो? अनिवार्य छैन

T