14% of survey complete.

Question Title

* 2. तपाईंको बच्चा यस वर्ष कुन ग्रेडमा पढ्दैछ?

  No Grade PreK Kindergarten Grade 1 Grade 2 Grade 3 Grade 4 Grade 5 Grade 6 Grade 7 Grade 8 Grade 9 Grade 10 Grade 11 Grade 12
ग्रेड स्तर

Question Title

* 3. तपाईंको बच्चा हाल पढिरहेको स्कूलको बारेमा सोच्दा, यी भनाइहरूप्रति तपाई कतिको सहमत हुनुहुन्छ:

  एकदमै धेरै सहमत अलिअलि
सहमत  
अलिअलि असहमत एकदमै धेरै असमहत मलाई थाहा छैन
a) मैले स्कूल भ्रमण गर्दा मलाई स्वागत गरिएको महसुस हुन्छ।
b) मैले स्कूल भ्रमण गर्दा मलाई स्वागत 
c) स्कूल भवनलाई राम्रो मर्मत-सम्भार गरिएको र राम्रो अवस्थामा राखिएको छ।
d) मेरो बच्चालाई कक्षाहरूमा चाहिने पाठ्यपुस्तक र अन्य सिकाइ ग्रीहरू उपलब्ध गराइन्छ। 
e) स्कूलमा विद्यार्थी सिकाइमा सहयोग पुर्याउने पर्याप्त प्रविधि छ। 
f) शिक्षक(हरू)ले मेरो बच्चालाई इज्जत र सम्मानसाथ व्यवहार गर्छन्।  
g) स्कूलको अनुशासन राम्रो र निश्पक्ष छ।  
h) सामान्यतया, मेरो बच्चा स्कूल जान उत्साहित हुन्छ।
i) मेरो बच्चा यो स्कूलमा भर्ना भएकोमा म खुसी छु। 

T