1. परिचय

सम्पूर्ण स्फियर प्रयोगकर्ता,

स्फियर निर्देशिकाको परिक्षण संस्करण १९९८ मा जारी गरिएको थियो।यस निर्देशिकाको चौथो संस्करण करिब पाच वर्ष पुरानो भएको छ।

समयसँगै, मानवीय क्षेत्र र प्रविधिको विकास हुँदै गएपछि, हामीले स्फियर निर्देशिका प्रयोग गर्ने तरिकाहरू पनि परिवर्तन भएका छन्।सात वर्ष पहिले, तपाईंहरू मध्ये २५०० भन्दा बढीले हाम्रो अघिल्लो निर्देशिका प्रयोग सर्वेक्षणमा प्रतिक्रिया दिनुभएको थियो।

हामी अब पुनः सर्वेक्षण सञ्चालन गर्दैछौं जस अन्तर्गत बृहत् पहुँच (थप भाषाहरू) र उचित समावेशीता (अधिक विविध मानवीय अभिनेताहरूबाट थप प्रतिक्रियाहरू) लाई लक्षित गर्दैछौ।

यो सर्वेक्षणले प्रायः बहु-छनोट प्रश्नहरू समावेश गर्दछ र यस सर्वेक्षण पूरा गर्न १० देखि १५ मिनेटको समय लाग्दछ ।

प्रतिक्रियाहरू संग नाम रेकर्ड गरिने छैन।

अग्रिम धन्यवाद,

स्फियर परिवार
 
11% of survey complete.

T