वर्कर सेन्टर सदस्य सर्वेक्षण

नमस्ते! यस सर्वेक्षणले तपाईँलाई कामदारका रूपमा तपाईँका अनुभवहरू बारे प्रश्नहरू सोध्छ। यसलाई हामीलाई पृष्ठपोषण दिने हिसाबमा निर्माण गरिएको छ जसले गर्दा हामी तपाईँलाई प्रदान गर्ने कार्यक्रमहरूमा सुधार गर्न सकौँ। हामी तपाईँका इमानदार प्रतिक्रियाहरूको सम्मान गर्छौँ। तपाईँका प्रतिक्रियाहरू गोपनीय राखिनेछन् र कम्युनिटी लेबर युनाइटेड र वर्कर सेन्टर, तथा यस परियोजनाका बाहिरी मूल्याङ्कनकर्तासँग मात्र साझा गरिनेछ भन्ने कुरा कृपया नोट गर्नुहोस्। यो सर्वेक्षण पूरा गर्नका लागि करिब १५ मिनटको समय लाग्नेछ। यदि तपाईँसँग यस सर्वेक्षणलाई लिएर कुनै प्रश्नहरू छन् भने, कृपया मिन्डी फ्राइडलाई mindy@fried.net मा इमेल गर्नुहोस्। यो सर्वेक्षण पूरा गरेर गर्नुभएको सहयोगलाई हामी सम्मान गर्छौँ। 

सस्नेह,

इसाबेल गोन्जालेज र डार्लिन लोम्बोस

कम्युनिटी लेबर युनाइटेड

Question Title

* 1. तपाईँ कस्तो किसिमको काम गर्नुहुन्छ?

Question Title

* 2. तपाईँका कतिवटा तलबी रोजगार छन्?

Question Title

* 3. विशिष्ट रूपले तपाईँ प्रतिहप्ता कति घण्टा काम गर्नुहुन्छ?

Question Title

* 5. तपाईँ कसका लागि काम गर्नुहुन्छ? कृपया लागू हुने सबैमा चिनो लगाउनुहोस्।

Question Title

* 6. तपाईँलाई काममा कस्तो लाग्छ?  प्रत्येक वक्तव्यका लागि कृपया पूर्ण असहमत, असहमत, न सहमत न असहमत, सहमत, पूर्ण सहमत मा चिनो लगाउनुहोस् वा तपाईँ "लागू हुँदैन" मा चिनो लगाउन सक्नुहुन्छ यदि सो कथन तपाईँमा लागू हुदैन भने।.

  पूर्ण असहमत असहमत न सहमत न असहमत सहमत पूर्ण सहमत लागू हुँदैन
मेरो रोजगारदाताले मलाई राम्रो ज्याला दिन्छन् ।.
म प्रत्येक दिन काममा दिउसो लन्च ब्रेक लिन पाउँछु।.
 प्रत्येक दिन काममा म मेरो लन्च ब्रेक देखि बाहेक पनि, अन्य ब्रेकहरू लिन पाउँछु।.
मेरो रोजगारदाताले मलाई समय मै तलब दिन्छन्।.
मेरा रोजगारदाताले उसले वा उनले मलाई तिर्नुपर्ने रकम तिर्छन्।.
मेरो रोजगारदाताले मलाई नगद भुक्तानी गर्दछन्।.
मैले रोजगार सुरु गर्नुभन्दा अघि कर्मचारी दुरुपयोग अधिकारको छूटमा हस्ताक्षर गरेको छु।.
 मेरा सुपरिवेक्षक सहयोगी हुनुहुन्छ।.
म मेरो जागिर खोसिएला भन्ने चिन्तामा छैन।.
आकस्मिक स्थितिका लागि बचेको रकम सहित मेरो परिवारको आय बिलहरू तिर्नका लागि पर्याप्त छ।.

Question Title

* 7.  के यी मध्ये कुनै कुराले तपाईँलाई काममा चिन्तित बनाउँछ ? (कृपया लागू हुने सबैमा चिनो लगाउनुहोस्।)

Question Title

* 8. के तपाईँको रोजगारदाताले तपाईँसँग आदरसाथ व्यवहार गर्छन्?  (कृपया एउटामा चिनो लगाउनुहोस्।).

Question Title

* 9. काममा समस्या भयो भने तपाईँ कोसँग कुरा गर्नुहुन्छ? (कृपया लागू हुने सबैमा चिनो लगाउनुहोस्।).

Question Title

* 10. काममा भएका समस्याहरूबारे तपाईँले आफ्नो सुपरिवेक्षकलाई भन्नुभयो भने, उनीहरूको प्रतिक्रिया कस्तो हुन्छ ? (कृपया उपयुक्त उत्तरमा चिनो लगाउनुहोस्।).

Question Title

* 11. यदि तपाईँ काममा आइपरेका समस्या आफ्नो सुपरिवेक्षकलाई भन्नुहुन्न भने, किन भन्नुहुन्न?

Question Title

* 12. के तपाईँ वर्कर सेन्टरको सदस्य हुनुहुन्छ? यदि यस प्रश्नमा तपाईँको उत्तर छैन हुन्छ भने, कृपया प्रश्न १३ र १४ छोड्नुहोस् र १५ का प्रश्नहरूको उत्तर दिनुहोस्।

Question Title

* 13. यदि तपाईँले प्रश्न नं. १२ मा छु जबाफ दिनुभएको छ भने, तपाईँ सदस्य भएको कति समय भयो? (यदि तपाईँको उत्तर छैन भने, यसलाई छाडिदिनुहोस्।)

Question Title

* 14. यदि प्रश्न नं. १२ मा तपाईँको उत्तर छु भने, तपाईँ किन बैठकहरूमा जानुहुन्छ ? कृपया लागू हुने सबैमा चिनो लगाउनुहोस्। (यदि तपाईँको उत्तर छैन भने, यसलाई छाडिदिनुहोस्।)

Question Title

* 15. के तपाईँलाई ज्याला चोरी अभियान बारे थाहा छ ?

Question Title

* 16. यदि तपाईँले प्रश्न नं. 15 मा छ जबाफ दिनुभएको छ भने :  के तपाईँलाई आफ्नो रोजगारदाता ज्याला चोरीका लागि जिम्मेवार (दोषी) छ भन्ने लाग्छ?

Question Title

* 17. के तपाईँको वर्कर सेन्टरले ज्याला चोरी सम्बन्धी जानकारी प्रदान गर्दछ?

Question Title

* 18. प्रश्न नं. 17 मा यदि तपाईँको उत्तर गर्छ भन्ने छ भने, त्यसको अर्थ वर्कर सेन्टरले ज्याला चोरी सम्बन्धी जानकारी प्रदान गर्छ भन्ने हुन्छ, तपाईँ संलग्न हुने तरिकाहरू केके छन् ? (कृपया लागू हुने सबैमा चिनो लगाउनुहोस्।).

Question Title

* 19. ज्याला चोरी मुद्दा सम्बन्धी निम्नलिखित क्रियाकलापहरू मध्ये के तपाई कुनैमा सहभागी हुनुहुन्छ ? (कृपया लागू हुने सबैमा चिनो लगाउनुहोस्।).

Question Title

* 20. यदि तपाईँसँग ज्याला चोरी सम्बन्धी समस्याहरू भए, के तपाईँ आफ्नो कथा अन्यसँग साझा गर्न सक्षम हुनुभयो ?  (कृपया लागू हुने सबैमा चिनो लगाउनुहोस्।).

Question Title

* 21. तपाईँ ज्याला चोरी अभियान बारे के सोच्नुहुन्छ ?

  पूर्ण असहमत असहमत न सहमत न असहमत सहमत पूर्ण सहमत लागू हुँदैन
ज्याला चोरी अभियानले कामदारहरूलाई असर पार्ने गरी महत्त्वपूर्ण परिवर्तनहरू गर्नेछ भन्ने कुरामा म आशावादी छु।.
ज्याला चोरी अभियान राम्ररी सञ्चालन भैरहेको छ।.
ज्यालो चोरी अभियानले मलाई अन्य कामदारहरूसँग बढी जोडिएको महसुस गराउँछ।.

Question Title

* 22. के तपाईँ अन्य कुनै कुरा साझा गर्न चाहनुहुन्छ जुन तपाईँले ज्याला चोरी अभियानमा कार्य गर्दा अनुभव गर्नुभएको होस्?

Question Title

* 23. कुन लिङ्गद्वारा तपाईँ आफूलाई परिचित गराउनुहुन्छ। (कृपया धेरैजसो लागू हुने एक वा वा बढी छनोट गर्नुहोस्।).

Question Title

* 24. निम्नमध्ये कुन वर्गमा तपाईँ आफूलाई परिचित गराउनुहुन्छ ? (कृपया लागू हुने सबैमा चिनो लगाउनुहोस्।).

Question Title

* 25. तपाईं कुन कर्मचारी केन्द्र हुनुहुन्छ?

Question Title

* 26. प्रश्न (वैकल्पिक): तपाईँको रोजगारदाता (वा रोजगारदाताहरू)को नाम के हो?

सर्वेक्षण पूरा गर्नुभएकामा धन्यवाद!

T