यो सर्वेक्षणमा भाग लिनु भएकोमा धन्यबाद ।

यो सर्वेक्षणमा  शराणार्थी महासभाको एलजीबिटिआइको सँगठन समितिले सन्चालन गर्दैछ । हामीहरु विश्वका विभिन्न देशबाट संयुक्त राज्य अमेरिकामा पुनर्स्थापित भएका समलिङ्गी पुरुष र समलिङ्गी महिलाहरुको एउटा समुह हौ । अहिले हामी अन्य एलजीबिटि शराणार्थीहरुको, खासगरी जो अमेरिकमा पुनर्स्थापित भएका छन, अवस्था सुधार्न सँगसँगै काम गरी रहेका छौ ।

अमेरिकामा पुनर्स्थापित एलजीबिटि शराणार्थीहरुलाई पहिलो पल्ट उनिहरुको पुनर्स्थापनाका अनुभवको बारे सोधिदै छ । तपाईंको परिचय सहित तपाईंले दिने सबै सूचना गोप्य रहनेछन । यो पुरा गर्न १५ मिनेट जती लाग्नेछ । हामी यो सर्बे गरिन्जेल " एलजीबिटि " वाक्याम्स प्रयोग गर्ने छौ जस्को मतलब समलिङ्गी महिला, समलिङ्गी पुरुष, उभयलिङ्गि, सल्यकृया द्वारा लिङ्ग परिवर्तन गरेका ब्यक्ति,अन्तर्लिङ्गी र अन्य लिङ्ग जनाउन नचाहने मानिस हुन । यो सर्बेमा तपाईंको शहभागीता पूर्ण रुपले स्वेछिक हुनेछ । तपाईंलाई इच्छा नलागेमा कुनै प्रश्नको जवाफ नदिए पनि हुन्छ । यो सर्बेमा तपाईंको सहभागिताले हामीलाई एलजीबिटि शराणार्थीहरुलाई दिइने सेवामा देखिने छिद्र पत्ता लगाउँन मद्दत गर्ने छ र हामी यो सूचनालाई एलजीबिटि शराणार्थीहरुको पुनर्स्थापना प्रकृयामा उनिहरुको निम्ती स्वागतयोग्य वातावरण र अधिक सम्रक्क्ष्यन मिल्न सकोस भन्ने कुरामा हामी अाशाबादी छौ । यो सर्बेबाट प्राप्त हुने नतिजालाई हामी एलजीबिटि शराणार्थी सँग काम गर्ने पुनर्स्थापनामा लागेका अमेरिका र बाहिर रहेका सहभागी र अन्य संस्थाहरुलाई अवगत गराउने छौ ।

कृपया भर्नुभएको सर्वेक्षण यो ठेगानामा पठाउनु होला :

 

UNHCR
c/o LGBTI Survey
1800 Massachusetts Ave. NW
Suite 500
Washington, DC 20036

सर्वेक्षणमा भाग लिईदिनुभएकोमा धन्यवाद। कुनै प्रश्नहरु छन् भने कृपया यहाँ खबर गर्नुहोला rclgbticaucus@gmail.com.

Report a problem

T