ग्रेटर एक्रोन क्षेत्रमा स्वास्थ्य र कल्याण
Health and Wellness in the Greater Akron Region

1.तपाईं र तपाईंको परिवार प्रायः स्वास्थ्य सेवा प्राप्त गर्न कहाँ जानुहुन्छ? (शीर्ष दुई छान्नुहोस्) (आवश्यक)
Where do you and your family most often go to receive healthcare? (Pick your top two.)
(Required.)
2.आफ्नो स्वास्थ्य र कल्याणको बारेमा निर्णय लिँदा तपाईं कसलाई सबैभन्दा बढी विश्वास गर्नुहुन्छ? (आवश्यक)

Who do you trust MOST when making decisions about your health and wellbeing?
(Required.)
3.तपाईंलाई स्वास्थ्य सेवा प्रदायक वा सामुदायिक संस्थाहरूमाथि बढी विश्वास गर्न के ले मद्दत गर्छ?
What would make you trust healthcare providers or community organizations more?
4.तपाईं वा तपाईंको परिवारलाई अन्तिम पटक कहिले स्वास्थ्य सेवा वा सामुदायिक सहयोग चाहिएको थियो भन्ने बारेमा सोच्नुहोस्। सबैभन्दा ठूलो चुनौती के थियो? (आफ्नो शीर्ष दुई छान्नुहो

Think about the last time you or your family needed healthcare or community support. What was the biggest challenge? (Pick your top two.)
(Required.)
5.तपाईंको समुदायमा निम्न मध्ये कुनमा बढी वा सुधारिएको पहुँच होस् भन्ने चाहनुहुन्छ? (लागू हुने सबैमा चिन्ह लगाउनुहोस्)
Which of the following do you wish you had greater or improved access to in your community?
(Required.)
6.तपाईंको समुदायमा स्वास्थ्य र कल्याणमा नवीनताका लागि कस्ता रचनात्मक समाधान वा अवसरहरू आवश्यक छन् जस्तो लाग्छ?
What creative solutions or opportunities for innovation in health and wellness do you think are needed in your community?
7.ग्रेटर एक्रोन क्षेत्रमा स्वास्थ्य र कल्याणको बारेमा तपाईंसँग भएको अन्य कुनै प्रतिक्रिया वा टिप्पणीहरू कृपया बांडनुहोस्।
Please share any other feedback or comments you have about health and wellness in the Greater Akron area.