हामी, UNIVERSALAID.JP र नागासाकी विश्वविध्यालय , जापानमा (विशेष गरी नागासाकी शहरमा) बसोबास गर्ने गैर-जापानी निवासीहरूमा कोभिड-१९ महामारीको कारणले भएका समस्या र चिन्ता पत्ता लगाउन यो सर्वेक्षण गरिरहेका छौं, समस्या र चिन्ता निवारणको लागी सुझाव र परामर्श प्रदान गर्ने प्रयासमा ।
सर्वेक्षणमा जम्मा २८ वटा प्रश्नहरू छन् र यसले करीव ७-१० मिनेट लिन सक्दछ। तपाईं कुनै पनि समय सहभागी हुन अस्वीकार गर्न वा भाग लिन बाट हट्न स्वतन्त्र हुनुहुन्छ। यस सर्वेक्षणमा संकलन गरिएका प्रतिक्रियाहरू गोप्य राखिने छन् र कुनै पनि हालतमा जारी गरिने छैनन्। थप, यस सर्वेक्षण पूर्ण रुपमा अज्ञात रहने छ र यससंग कुनै जोखिम सम्बन्धित छैन।
कृपया URL वा QR कोड अनुसरण गरेर सर्वेक्षणमा भाग लिनुहोस् ।
https://universalaid.jp/survey2020/
कुनै पनि थप प्रश्नहरूको लागि तपाईंले हाम्रो टोलिसंग सम्पर्क गर्न सुश्री योशमी मत्सुओ (Ms. Yoshimi Matsuo), UNIVERSALAID.JP (ईमेल: info@universalaid.jp; फोन: ०९०-२९००-३९३४)
यो प्रश्नावली पूरा गरेर बुझाई, तपाईं सर्वेक्षणमा भाग लिनको लागि आफ्नो सहमति जनाउँदै हुनुहुन्छ।