पारदर्शिता बृद्धि गर्न तथा अभिभावक र सर्वसाधारणलाई विद्यालयको कार्यसम्पादनको बारेमा जानकारी गराउन र अभिभावकहरु र सर्वसाधारणहरुमा अन्य विद्यालय स्तरीय तथ्यांकसम्मको पहुँचलाई सहज बनाउन न्यू योर्क राज्यको शिक्षा विभाग (एन.वाइ.एस.इ.डी.) ले अभिभावकहरुको एउटा ड्यासबोर्डको विकास गरिरहेको छ । सो ड्यासबोर्ड न्यू योर्कको इ.एस.एस.ए. योजनाको अंश हो । 

अभिभावकहरुको ड्यासबोर्डको विकासको कामलाई मार्गदर्शन गर्न एन.वाइ.एस.इ.डी.ले अभिभावकहरु र सरोकारवालाहरूबाट प्रतिक्रिया संकलन गरिरहेको छ ।अभिभावकहरु र सर्वसाधारणका लागि सबैभन्दा उपयोगी हुने तथ्यांकको पहिचान गर्न एन.वाइ.एस.इ.डी.ले यी प्रतिक्रियाहरुलाई प्रयोग गर्ने छ।

कृपया यो पाँच मिनेटको सर्वेक्षण पुरा गर्नुहोस् र यस अभिभावकहरुको ड्यासबोर्डलाई हामीले कसरी सक्दो उपयोगी बनाउन सकिन्छ भनी भन्नुहोस् ।

Question Title

* 1. तपाईंलाई वर्णन गर्ने सबैभन्दा राम्रो तरिका कुन हो? लागु हुने सबैमा चिन्ह लगाउनुहोस् ।

Question Title

* 2. अहिले न्यू योर्क राज्यमा तपाईंको स्थानीय सार्वजनिक विद्यालयको बारेमा तपाईले कहाँबाट जानकारी लिनुहुन्छ (जस्तैः स्नातकोत्तर दरहरू, विद्यार्थीको कार्यसम्पादनको तथ्यांक, इत्यादि)? लागु हुने सबै छान्नुहोस् ।

Question Title

* 3. तपाईंलाई न्यूयोर्कमा भएका सार्वजनिक विद्यालयहरुको बारेमा जानकारी प्राप्त गर्न के ले रोक्छ? लागु हुने सबैमा चिन्ह लगाउनुहोस् ।

Question Title

* 4. अहिलेको न्यू योर्क विद्यालय रिपोर्ट कार्डको वेवसाइटको बारेमा तलका मध्ये तपाईंको लागि कुन सत्य हो? लागु हुने सबैमा चिन्ह लगाउनुहोस् ।

Question Title

* 5. विद्यालयको गुणस्तर निर्धारण गर्न तपाईलाई मद्दत गर्ने कस्तो किसिमको तथ्यांक सबैभन्दा उपयोगी हुन्छ?

हरेक किसिमको तथ्यांकको विवरण उपलब्ध छ .

कृपया उपयोगिता अनुसार क्रमबद्ध तरिकाले मिलाउनुहोस् (1 = सबैभन्दा उपयोगी):

Question Title

* 6. विद्यालयको तथ्यांक हेर्दा, सबैभन्दा उपयोगी सन्दर्भ उपलब्ध गराउन के ले सघाउँछ?

Question Title

* 7. तपाईंले सामान्यतयाः तपाईंको स्थानीय सार्वजनिक विद्यालयको बारेमा जानकारी र रिपोर्टिंग तथ्यांकको लागि कति समय वेवसाइटमा विताउनुहुन्छ?

Question Title

* 8. विद्यालयको तथ्यांक प्रदान गर्ने नयाँ वेवसाइट कसरी प्रयोग गर्ने भनी वर्णन गर्ने भिडियो हेर्नका लागि तपाईंले कति समय खर्च गर्न चाहनुहुन्छ?

सर्वेक्षण पुरा गर्नुभएकोमा धन्यवाद ।

यदि तपाईंसंगको कुनै प्रश्नहरु वा टिप्पणीहरु छन् भने, कृपया ParentDashboard@nysed.gov इ-मेल गर्नुहोला ।

T