Screen Reader Mode Icon
  • English
  • नेपाली

Question Title

* 1. रातो र पहेंलो झण्डा एनएसडब्ल्यू (NSW) का सबै समुद्री तटमा छन्?

Question Title

* 2. समुद्री तटमा हुँदा सबैभन्दा ठूलो खतरा सार्कबाट हुन्छ?

Question Title

* 3. यदि तपाईं एक राम्रो पौडीबाज हुनुहुन्छ भने रातो र पहेंलो झण्डाबाहिर पौडी खेल्न सक्नु हुन्छ।

Question Title

* 4. निगरानी गरिरहेका जीवनरक्षकहरुको दिक्क पार्न र कुराकारी गर्न आएको मन पर्दैन किनभने उनीहरू अति व्यस्त हुन्छन्।

Question Title

* 5. समुद्री तटमा सुरक्षित हुनुमा भाग्यमा भर पर्छ - केही व्यक्तिहरूलाई भाग्यले साथ दिंदैन र समस्यामा पर्छन्।

Question Title

* 6. तपाई आफ्नो घरबाट सुरक्षित समुद्री तटको बारेमा खोज्न (Beachsafe) जस्ता एपको प्रयोग गर्न सक्नुहुन्छ।

Question Title

* 7. यदि तपाईं पानीमा हुनुहुन्छ र तपाईंले आफूलाई कडा प्रवाहले तटबाट पर तानेर लागेको महसुस गर्न सक्नुहुन्छ भने, तपाईले गर्ने उत्तम कुरा भनेको त्यो प्रवाहको बिरूद्ध सकभर दह्रो पौडी खेलेर तटमा आउने कोशिस गर्नु हो।

Question Title

* 8. यदि तपाईं पानीमा कसैलाई समस्यामा परेको देख्नुहुन्छ भने तपाईं जहिले पनि सीधा हाम फाल्नुपर्छ र तिनीहरूलाई बचाउन मद्दत गर्नुपर्छ।

Question Title

* 9. पौडी खेल्नुअघि १-३ वटा बियर पिउनु ठीकै हुन्छ।

Question Title

* 10. जीवनरक्षकहरुले जीवन बचाउँदछन्।

0 of 10 answered
 

T