• English
  • Español
  • Français
  • Soomaali
  • العربية
  • नेपाली

Question Title

Image

Question Title

* 1. इस्टल्याण्ड (Eastland) क्षेत्रसँगको आफ्नो सम्बन्धलाई तपाईं कसरी वर्णन गर्नुहुन्छ? लागू हुने जति सबै चयन गर्नुहोस्।

Question Title

* 2. कृपया इस्टल्याण्ड (Eastland) क्षेत्र नछोडिकन निम्न दैनिक आवश्यकताहरू पूरा गर्न सक्ने आवृत्तिलाई मूल्याङ्कन गर्नुहोस्।

  सधैँ धेरैजसो कहिलेकाहीँ बिरलै कहिल्यै पनि गरेको छैन लागुयोग्य छैन
किराना किनमेल जानुहोस् / खाना खरिद गर्नुहोस्
चिकित्सा स्याहार पहुँच गर्नुहोस्
बाल स्याहार पहुँच गर्नुहोस्
अन्य स्याहार कार्यहरू पूरा गर्नुहोस्
बैंकिङ / वित्तीय संस्थाहरू पहुँच गर्नुहोस्
मेरा बालबालिका वा मैले स्याहार गर्ने बालबालिकाहरूलाई विद्यालय पठाउनुहोस्
गैर-खाद्य घरायसी आवश्यकताहरू खरिद गर्नुहोस्
बाहिर वा पार्कमा समय बिताउनुहोस्
मनोरञ्जन वा खेलकुदमा सहभागी हुनुहोस्
कम्प्युटर / Wi-Fi पहुँच गर्नुहोस्

Question Title

* 3. तपाईं इस्टल्याण्ड (Eastland) क्षेत्र भित्र निम्न आवश्यकताहरू पूरा गर्न विरलै वा कहिल्यै सक्षम हुनुहुन्न भने, तपाईं यसको सट्टा कोलम्बस वा सेन्ट्रल ओहायोमा कहाँ जानुहुन्छ?

Question Title

* 4. तपाईंले इस्टल्याण्ड (Eastland) क्षेत्र सुधार गर्न सक्नुहुन्छ भने,तपाईं समुदायमा के हेर्न चाहनुहुन्छ?

Question Title

* 5. हामीले यो योजनाको काम सँगै सुरु गर्दा तपाईं हामीसँग साझेदारी गर्न चाहनुहुन्छ अरू केही छ?

निम्न जनसाङ्ख्यिकीय प्रश्नहरू ऐच्छिक छन् तर हामीलाई संलग्नता प्रक्रियामा हामी कसलाई पुग्दैछौँ भनेर जान्न मद्दत गर्ने छ।

Question Title

* 6. तपाईं कुन जिप कोडमा बस्नुहुन्छ?

Question Title

* 7. तपाईंको उमेर कति हो?

Question Title

* 8. तपाईं आफ्नो लिङ्गको बारेमा कसरी व्याख्या गर्नुहुन्छ?

Question Title

* 9. निम्नमध्ये कुनले तपाईंको जाति / जातीयतालाई उत्कृष्ट रूपमा व्याख्या गर्छ? लागू हुने जति सबै चयन गर्नुहोस्।

Question Title

* 10. तपाईं सहित,तपाईंको घरमा तपाईं सहित अरू कति जना मानिस बस्नुहुन्छ?

Question Title

* 11. तपाईं आफ्नो घरको बारेमा कसरी व्याख्या गर्नुहुन्छ? लागू हुने जति सबै चयन गर्नुहोस्।

Question Title

* 12. तपाईंको परिवारको वार्षिक आम्दानी कति हुन्छ?

Question Title

* 13. If you would like to receive email updates, please leave your contact information below. 

T