1. Informed Consent

Please see below for english. 
 
तपाईलाई यो अनुसन्धान सर्वेमा भाग लिनका लागि आग्रह गरिएको छ।

यो सर्वे कोभिड १९ र संयुक्त राज्यमा अमेरिकामा  शरणार्थी जीवनको अनुभव गर्नु भएका भूटानीहरु बीच सामाजिक दूरीको व्यवहारका बारेमा बुझ्न आयोजित गरीएको हो। हामी मानसिक स्वास्थ्य र सामाजिक दूरी बारेको सोचले कोभिड-१९ रोकथाम व्यवहारलाई कसरी प्रभाव पार्दछ भनेर जान्न इच्छुक छौ।

तपाई हाल अमेरिकामा बस्दै गर्नु भएको छ र १८ बर्ष भन्दा माथिको भूटानी भएकाले तपाईलाई यो सर्वे भर्न आग्रह गरिएको हो। यसमा तपाईको सहभागिता स्वैच्छिक हुने छ र तपाईले कुनै पनि प्रश्नको उत्तर नदिन वा कुनै पनि कारणले कुनै पनि समयमा आफ्नो सहभागितालाई फिर्ता लिन वा अस्वीकार गर्न सक्नुहुनेछ। यदि यस अध्ययनमा भाग लिन सहमत हुनुहुन्छ भने तपाईलाई छोटो अनलाइन सर्वे लिन आग्रह गरिनेछ। हामी तपाईलाई तपाईको उमेर, लिङ्ग, स्वास्थ्य, र तपाईको सामाजिक दूरी सम्बन्धि व्यवहारहरूको बारेमा केही प्रश्नहरू सोध्ने छौ। सर्वे पूरा गर्न १० मिनेट भन्दा कम समय लाग्नेछ।यस अध्ययनमा भाग लिदा सम्भावित जोखिमहरूका रुपना केही प्रश्नहरूका कारण चिन्ता र तनाव हुन सक्दछ। हामीले तपाईलाई पहिचान गर्ने खालका प्रश्नहरु नसोध्ने भएकाले तपाईको गोपनीयता गुमाउनु पर्ने न्यूनतम जोखिम दखिन्छ।
 
यस सर्वेमा भाग लिए वापत कुनै पनि प्रत्यक्ष फाइदा छैन तर तपाईले दिनु भएका जानकारीहरुलेअमेरिकामा बसोबास गर्ने भुटानीहरूको स्वास्थ्य र कल्याणको संरक्षण गर्न र यसले कोभिड १९ लाई रोकथाम गर्ने प्रयासलाई मद्दत गर्दछ।  

यदि तपाईसँग यस अध्ययनको बारेमा कुनै प्रश्न वा सरोकारहरू छन् भने तपाईले rochelle.frounfelker@mail.mcgil.ca सम्पर्क गर्न सक्नु हुनेछ।  उहा Mc GillUniversity अध्ययन सम्बन्धी प्रबन्ध गर्ने जिम्मामा हुनुहुन्छ  तपाईले डा.सीसिल रसिउलाईपनि cecile.rousseau@mcgill.ca मा सम्पर्क गर्न सक्नुहुने छ|  उहा यसै बिस्वबिध्यालमा यस अध्ययन सम्बन्धी प्रमूख अध्ययनकर्ताका रुपमा संलग्न हुनुहुन्छ।
 
यो अध्ययनलाई McGillUniversityको संस्थागत समीक्षा बोर्ड (IRB) द्वारा समीक्षा गरिएको छ।  यदि यस अध्ययनमा संलग्न नभएका कुनै व्यक्तिसंग आफू अध्ययनको बिषयका अधिकारबारे जान्न इच्छुक हुनुहुन्छ भने कृपया मिगेल बिस्वबिद्यालयको फ्याकल्टी अफ मेडिसन संस्थागत समीक्षा बोर्डलाई  514-398-3124 मा सम्पर्क गर्नुहोस्। 
 
सम्पर्क गर्ने मुख्य कारणहरु:  
  • यदि तपाईले आफ्ना प्रश्न, चिन्ता, वा उजूरीहरुको जवाफ अध्ययन टोलीबाट नपाएमा। 
  • यदि तपाईले अध्ययन टोलीमासंग सम्पर्क हुन न सकेमा।  
  • यदि तपाई अध्ययन टोली बाहेक कसैसँग कुरा गर्न चाहानुहुन्छ भने। 
  • अध्ययन सहभागीको रूपमा तपाइँको अधिकारबारे प्रश्नहरू भएमा।  
  • यदि यस अध्ययन बारेमा सुझाव प्रदान गर्न चाहनुहुन्छ भने।  तपाईको बहुमूल्य समय र सहभागिताका लागि धन्यबाद।  
Study Title: Health Communication, the Bhutanese Diaspora, and COVID-19

You are being asked to take part in a research survey.

This survey is being conducted to learn about COVID-19 and social distancing behavior among Bhutanese with a refugee life experience in the United States. We are interested in learning about how mental health and thoughts about social distancing influence COVID-19 prevention behavior.

You are being asked to participate in this survey because you are Bhutanese, over 18 years old, and are currently living in the United States. Your participation is voluntary and you may refuse to answer any question or withdraw your participation at any time for any reason.

If you agree to participate in this study, you will be asked to take a short online survey. We will ask you a few questions about your age, gender, health, and your social distancing behaviors. The survey should take less than 10minutes to complete.

The possible risks of participating in this study include anxiety and stress caused by some of the questions. There is a minimal risk of loss of confidentiality since we do not ask questions that can be used to identify you.

There are no direct benefits to you if you take part in this survey, but the information you provide will be used to protect and promote the health and well-being of Bhutanese residing in the U.Sand inform COVID-19 prevent efforts in the community.

If you have any questions or concerns about this research study you can contacted Dr. Rochelle Frounfelker at rochelle.frounfelker@mail.mcgill.ca. She is in charge of managing the study at McGill University. You may also contact Dr. Cecile Rousseau, the primary investigator in charge of the study at McGill University, at cecile.rousseau@mcgill.ca

This research has been reviewed by the McGill University Institutional Review Board (IRB). If you wish to speak with someone not directly involved in this research study about your rights as a research subject, please contact McGill University Faculty of Medicine Institutional Review Board. They can be reached at 514-398-3124 for any of the following reasons:

  • If your questions, concerns, or complaints are not being answered by the research team.
  • If you cannot reach the research team.
  • If you want to talk to someone besides the research team.
  • If you have questions about your rights as a research participant.
  • If you want to get information or provide input about this research.
Thank you for your valuable time and participation.

Question Title

* 1. Are you at least 18 years of age and do you currently live in the United States?
के तपाई कम्तिमा १८ वर्षको हुनुहुन्छ र तपाई हाल संयुक्त राज्यमा बस्नुहुन्छ?

Question Title

* 2. Do you consent to participate in this survey? 
के तपाई यो सर्वेमा भाग लिन सहमत हुनुहुन्छ?

 
14% of survey complete.

T