Question Title

1. के तपाईं हाल जापानमा विदेशी बासिन्दाको रूपमा बसोबास गर्दै हुनुहुन्छ?

Question Title

2. तपाईं कति समयदेखि जापानमा बस्दै आउनुभएको छ?

Question Title

3. तपाईंको हालको जापान बसोबासको अवस्था कुन रुपमा छ ?

Question Title

4. जापानमा बस्दाको तपाईंको आफ्नो समग्र अनुभवलाई तपाईं कसरी
मूल्याङ्कन गर्नुहुन्छ ?

Question Title

5. जापानमा तपाईंको लागि सबैभन्दा चुनौतीपूर्ण कुराहरू के–के हुन् ? (तल
दिइएको तपाईंलाई लागू हुने कुराहरु चयन गर्नुहोस्)

Question Title

6. जापानमा दीर्घकालीन भविष्य निर्माण गर्ने विषयमा तपाईं कति
आत्मविश्वासी हुनुहुन्छ?

Question Title

7. तपाईंको मूल क्षेत्र कुन हो?

Question Title

8. जापानले विदेशी बासिन्दाहरूको बारेमा राम्रोसँग बुझोस् भन्ने तपाईंको
विचारमा एउटा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो?
(Required.)

Question Title

9. के तपाईं भविष्यमा हुने गोप्य (confidential) अन्तर्वार्तामा सहभागी हुन
इच्छुक हुनुहुन्छ?

T